काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् ।
पछिल्लो परिणामअनुसार, शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् ।
उनीहरूबीचको मतान्तर १ हजार ९२ छ । त्यहाँ २ हजार ३०३ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

