Home कृषि फ्लोरा एक्स्पो सुरु कृषिसमाचार फ्लोरा एक्स्पो सुरु By Akhabar Post - March 19, 2026 2 0 FacebookTwitterPinterestWhatsApp काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ । ८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ ।