FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा १३५ सय रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको हो ।