काठमाडौं । प्रधानमन्त्री वालेन शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गरेका छन् ।

यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउने जनाइएको छ ।