Home समाचार त्रिशूली-३ ‘ए’ बाट एक जनाको जीवित उद्धार समाचार त्रिशूली-३ ‘ए’ बाट एक जनाको जीवित उद्धार By Akhabar Post - September 4, 2026 1 0 FacebookTwitterPinterestWhatsApp काठमाडौँ। त्रिशूली-३ ‘ए’ सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो । उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताए । अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।