काठमाडौं । राप्रपा सांसद ताहिर अली भाटले आइतबारको बिदा कटौती गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आइतबारको बिदा कटौती गर्न माग गरे।

उनले भने, आइतबारको बिदा कसैलाई चाहिएको छैन। शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ। त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा कायम गरोस्।