Home राजनीति मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु राजनीतिसमाचार मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु By Akhabar Post - September 29, 2026 5 0 FacebookXPinterestWhatsApp काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।