Home समाचार पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो समाचार पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो By Akhabar Post - March 26, 2026 11 0 FacebookTwitterPinterestWhatsApp कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको जानकारी दिएको हो ।