CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ। सभाको अन्त्यमा जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्को बैठकको मिति सार्वजनिक गर्दै बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी गराए।

जेष्ठ सदस्य केसीले भने, “०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ।” बैठकमा विभिन्न राजनीतिक, प्रशासनिक र सामाजिक विषयमा छलफल भएको थियो र आगामी कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अघि बढाउने तयारी भइरहेको छ।

प्रतिनिधि सभा नियमित रूपमा बैठक गर्दै देशको नीति निर्माण र संसदिय कामकाजलाई मजबुत बनाउन केन्द्रित रहिरहेकै छ।