Home राजनीति राष्ट्रियसभा समितिका सभापतिहरूले लिए शपथ राजनीति राष्ट्रियसभा समितिका सभापतिहरूले लिए शपथ By Akhabar Post - April 8, 2026 5 0 FacebookTwitterPinterestWhatsApp काठमाडौँ । राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् । समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।