Home समाचार रास्वपा सचिवालय बैठक जारी समाचार रास्वपा सचिवालय बैठक जारी By Akhabar Post - September 3, 2026 3 0 FacebookTwitterPinterestWhatsApp काठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बैठकमा भोटेकोशी बाढीले पुर्याएको जनधनको क्षति, उद्धार-राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।