Home खेलकुद खेलकुदसमाचार By Akhabar Post - September 8, 2026 10 0 FacebookXPinterestWhatsApp काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध टस हारेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस हारेर बलिङ गर्ने निर्णय लिएका छन्। प्लेइङ ११ मा भने साउदी अरेबियाविरुद्ध खेलेको अन्तिम एघारलाई नै निरन्तरता दिएको छ।