Home समाचार माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास समाचार माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास By Akhabar Post - September 8, 2026 10 0 FacebookXPinterestWhatsApp काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जेन-जी आन्दोलन भएको एक वर्ष पूरा भएका दिन महिलाले माइतीघर मण्डलामा आफैँलाई आगो लगाएकी हुन् । ती महिलाको पहिचान भइसकेको छैन ।