बाँके । जेन जेड आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बाल बन्दीलाई पक्राउ गरिएको छ ।

सो अवधिमा अझै १६९ जना बाल बन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए