काठमाडौँ । ८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा गरिएको छ ।

न्याय सेवा आयोगले न्याय सेवा समूह राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह र राजपत्राङ्कित तृतीय श्रेणी सो सरहका अधिकृतहरूको सरुवा गरेको हो ।

 

सरुवा गरिएको अधिकृतहरूलाई जिल्ला अदालतदेखि सर्वोच्च अदालतका विभिन्न पदमा खटाएको छ ।

हेर्नुहोस् सूची :