Home समाचार सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, एक जना घाइते समाचार सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, एक जना घाइते By Akhabar Post - September 19, 2026 4 0 FacebookXPinterestWhatsApp काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा फेरि गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाको छ । घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।