facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing buttonकाठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षति, उद्धार-राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।